प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्वोधन

लण्डन । युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत आइपुगेका छन् । प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन -आइएलओ_ को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमवार साँझ लण्डन आइपुगेका हुन् । ओली हित्रो विमानस्थलमा उत्रिदा वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए । यहाँ आइपुगेसँगै प्रधानमन्त्री ओलीले … Continue reading प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्वोधन